भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ।

रावत, उनको श्रीमती र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटना हुँदा उनी, उनको श्रीमती लगायत कम्तीमा एघार जनाको निधन भएको बताइएको छ।

रावत कुनुरबाट वालिङ्टन जाँदै गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। हेलिकप्टर दुर्घटना हुनुको कारण बताइएको छैन। अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय