Categories
समाचार

जनगणना-२०७८ को संकेत र सन्देश

प्रत्येक १०/१० वर्षमा हुने जनगणना केवल एक औपचारिकता मात्र हैन, निःसन्देह यो अर्थ–राजनीतिक महत्वको परिघटना हो । जनगणनाले दिने तथ्याङ्क केवल तथ्याङ्क वा अंकगणित मात्र हैनन्, यो देशको मनोसामाजिक संरचना, राष्ट्रको भावी दिशा, दशा र प्रवृत्तिहरूको संकेत गर्ने आधार पनि हो । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा प्रकाशन भएको छ । सँगसँगै जनगणनाको तथ्याङ्कले दिने संकेत […]

Categories
परम्परा/संस्कृति

विपिन कार्कीले छाडे बलिउड फिल्म ‘एनिमल’

काठमाडौं । अन्ततः अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’को हिस्सा नहुने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले सेड्युल जुधेको कारण फिल्ममा काम गर्न असमर्थ भएको बताएका हुन् । अहिले कास्कीमा छायांकन भइरहेको ‘प्रसाद २’को कारण मुम्बई जान नसक्ने जानकारी निर्देशक सन्दीप रेड्डी भांगालाई गराएको विपिनले बताए । ‘उहाँहरुले ६ दिनभित्रै बोलाउनुभएको थियो । सुटिङ […]

Categories
परम्परा/संस्कृति

सामन्थाले अभिनयबाट लामो विश्राम लिँदै

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुका लागि वर्ष २०२१ हिट फिल्मले खास रह्यो । तर, सन् २०२२ उनका लागि निकै चुनौतिपूर्ण देखियो । विशेषगरि स्वास्थ्यले उनलाई साथ दिएन । उनले यसवर्ष आफू कसरी मायोसाइटिसबाट पीडित भएँ र कसरी निको हुन लामो समय लाग्यो भन्ने कुरा सार्वजनिक गरिन् । ‘यशोधा’ अभिनेत्री यसअघि उपचारका लागि […]

Categories
राजनीति समाचार

विगतका त्रुटि, कमीकमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता दोहराउनुभएको छ । मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै थापाले पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने प्रतिवद्धता दोहराउनुभएको हो । नेपालको राष्ट्रिय राजनीतिमा […]

Categories
समाचार

इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने दावी

नेपाल इन्जिनियर्स एशोसिएशनको ३३औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनले इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने दावी गरेको छ । गठबन्धनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनतर्फका अध्यक्षका उम्मेदवार डा सुरज लामिछानेले इन्जिनियर समाजमा नै रहेकाले इन्जिनियरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने बताउनुभयो । उहाँले इन्जिनियर र समाजको समन्वय मिलाइने बताउनुभयो […]

Categories
समाचार

नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ […]

Categories
समाचार

केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ती जनाउनुभएको छ । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो राख्ने निर्णय सच्चाउन पनि आयोगको ध्यानाकर्षण गराउनुभयो । उहाले कुनै पनि कारणले मतपत्रमा हरियो रंग राख्न […]

Categories
विश्व

#अल्पसंख्यक जाति# तिब्बतीहरू कसरी नव वर्ष मनाउँछन्

मार्च तीन तारिख अर्थात् गत साताको बिहिबारदेखि सन् २०२२ तिब्बती जातिको नव वर्ष सुरू भएको छ। तिब्बती जातिको नव वर्ष तिब्बती जातिको सबैभन्दा भव्य र रमणीय जातीय महोत्सव हो। आजको कार्यक्रममा म तिब्बतीहरू कसरी नव वर्ष मनाउँछन् भन्ने विषयमा जानकारी दिने छु।   तिब्बती जातीय परम्परागत रीतिरिवाजअनुसार, नव वर्ष मनाउँदा तिब्बती सर्वसाधारणहरू जातीय रङ्गीबिरङ्गी पोशाक […]

Categories
समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध रहेको

प्रधानमन्त्री शेरबहादुर देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । . ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री देउवाले महिलाको बिषय सबैको साझा विषय भएको भन्दै महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाले […]

Categories
समाचार

अन्तर्राष्ट्रिय नारी दिवसका सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी

अन्तर्राष्ट्रिय नारी दिवसका सगरमाथाको कालापत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर क्षेत्रमा मंगलबार विशेष कार्यक्रम गरेर सो घोषणापत्र जारी गरेको हो । मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको […]