पर्यटकको बसाइ लम्ब्याउन दियालो बङ्गला सहयोगी

पर्यटकको बसाइ लम्ब्याउन दियालो बङ्गला सहयोगी

चितवन, २४ भदौः सर्वसाधारणका लागि दियालो बङ्गला खुला गरेसँगै हालसम्म २३ हजार पाँच सय ७४ जनाले अबलोकन गरेका छन् । भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर गत असार २३ गतेदेखि बङ्गला…
पर्यटक पर्खिरहेको घलेगाउँ

पर्यटक पर्खिरहेको घलेगाउँ

लमजुङ, २४ भदौ : विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण…
कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

महादेव अवस्थी दोधारा चाँदनी (कञ्चनपुर), २३ भदौः सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्करसम्म पुग्छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर,…
पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

सन्तोष गौतम म्याग्दी, २३ भदौ : कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू । बीचमा सडक । भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल ।…
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

म्याग्दी, २२ भदौ : मुुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् ।…
‘नेपाल आमा’को मूर्ति निर्माण सुरु भएपछि भम्केनी धाममा बढे पर्यटक

‘नेपाल आमा’को मूर्ति निर्माण सुरु भएपछि भम्केनी धाममा बढे पर्यटक

दोधारा चाँदनी (कञ्चनपुर), १९ भदौः जिल्लाको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यसअघि प्रायः सुनसान रहने भम्केनी धाममा…
पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा

पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा

म्याग्दी, १८ भदौः मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका…
प्रचारप्रसारको अभावमा ओझेलमा ‘महभिर झरना’

प्रचारप्रसारको अभावमा ओझेलमा ‘महभिर झरना’

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), १७ भदौः चारैतिर घनाजङ्गल । अग्लो भिर । स्वच्छ हावापानी र शान्त वातावरण । त्यसमाथि चिरबिर चराचुरुङ्गीको आजाव । उसै गरी भिरको बीच भागमा छ…
बेनी–जोमसोम यात्रामा मन बहकाउने झरनाहरु

बेनी–जोमसोम यात्रामा मन बहकाउने झरनाहरु

म्याग्दी, १७ भदौ : सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ । म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूूर्ण रुपमा…
बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण

बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण

पर्वत, १७ भदौ : यहाँको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा रु एक करोड ५० लाखका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । पछिल्लो समय भक्तजन र आन्तरिक तथा बाह्य…