Posted inविश्व
दिल्लीको घातक विस्फोट ‘षड्यन्त्र’
नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको मुटुमा भएको घातक कार विस्फोटलाई ‘गम्भीर षड्यन्त्र’ भन्दै यस घटनाका दोषीलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता जनाउनुभएको छ । सोमबार ऐतिहासिक लालकिल्ला नजिकै भएको…




