Posted inदुर्घटना
जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते
तानसेन (पाल्पा), २ असार : पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको…