पश्चिम तराईमा उल्लासपूर्वक अटवारी पर्व मनाइँदै

पश्चिम तराईमा उल्लासपूर्वक अटवारी पर्व मनाइँदै

सुदूरपश्चिम, २३ भदौः पश्चिम तराईमा बसोबास गर्ने डगौरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली…
गणेश चतुर्थी पर्व मनाइँदै

गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ, २२ भदौः प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनागरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष हरितालिका (तीज)…
उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न

उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न

जलेश्वर, २२ भदौ : महोत्तरी जिल्लासहित सम्पूर्ण तराई मधेसमा आज राति उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व (चन्द्रमाको पूजा) सम्पन्न भएको छ । श्रद्धा र आस्थाका महान् पर्वका रुपमा मानिएको…
हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड

हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड

काठमाडौँ, २१ भदौः प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा…
आज तीज र चौरचन पर्व मनाइँदै

आज तीज र चौरचन पर्व मनाइँदै

महोत्तरी, २१ भदौः तीज र चौरचन पर्व आज एकैदिन परेको छ । भदौ शुक्ल तृतीया तिथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीका चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो…
भाद्रकृष्ण औँसी : गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान दिवस

भाद्रकृष्ण औँसी : गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान दिवस

काठमाडौँ, १७ भदौः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा…
पोखरामा तायमचा नृत्य प्रतियोगिता

पोखरामा तायमचा नृत्य प्रतियोगिता

गण्डकी, १६ भदौः लेखनाथ नेवाः खलको आह्वानमा गगन नेवा खलःद्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवाः खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रतियोगितामा…
संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने

संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने

फुङ्लिङ (ताप्लेजुङ), १६ भदौ : लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ…
बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी (बेनी), १५ भदौः म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा…
राष्ट्रपतिद्वारा भक्तपुरको दरबार क्षेत्र अवलोकन

राष्ट्रपतिद्वारा भक्तपुरको दरबार क्षेत्र अवलोकन

भक्तपुर, १४ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभएको छ । आज बिहान ११ बजे प्रथम महिला सविता पौडेलसहित भक्तपुर दरबार क्षेत्र पुग्नुभएका उहाँले त्यस क्षेत्रमा झण्डै…