शाङ्घाई सहयोग संगठन: क्षेत्रीय सुरक्षा र विकासमा प्रभावशाली भूमिका
देवेंद्र सिंह शाङ्घाई सहयोग संगठन (SCO) एक प्रमुख अन्तरसरकारी संगठन हो, जसको स्थापना १५ जुन २००१ मा चीन, कजाखस्तान, किर्गिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तानले संयुक्त रूपमा गरेका थिए। आजसम्म आइपुग्दा…