डा शेरबहादुर पुन काठमाडौँ, ३१ वैशाख : केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्याङ्गफस्याङ गर्दै अस्पताल आइपुग्नु भएको थियो । आफ्नो बच्चालाई कुकुरले टोकेको २४ घण्टा पुग्नै…
गीता पाण्डे काठमाडौँ, ३० वैशाख : आज विश्वको मुख्य समस्या बनेको छ, जलवायु परिवर्तनजन्य सङ्कटहरु । यिनै जलवायुका असरहरुले पृथ्वी र मानव जातिको अस्तित्व नै सङ्कटमा पु¥याउने खतरा छ ।…
एमपी यादव काठमाडौँ, २६ वैशाख : सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी आश्मा अलथानीले हिमालमा हिउँ हराउँदै गएको र ‘हिमालमा जीवन छैन’ जस्तो अनुभव भएको बताउँदा उहाँले विश्व समुदायको ध्यान जलवायु…
कृष्ण अधिकारी काठमाडौँ, २४ वैशाखः आज वैशाख २४ गतेअर्थात् राष्ट्रिय पत्रकारिता दिवस । नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशनमा आएको सम्झनामा मनाइने यो दिवस समस्त नेपाली पत्रकारका लागि गौरवको दिन…
राजेन्द्र सेन्चुरी काठमाडौँ, २२ वैशाख : नेपालको राजनीतिक इतिहासमा २०६३ सालको विस्तृत शान्ति सम्झौता एउटा कोसेढुङ्गा हो, जसले एक दशक लामो सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य ग¥यो । तर द्वन्द्व सकिएको…
दामोदर गौतम काठमाडौँ, १८ वैशाख : सरल जीवन नै सादा जीवन हो । सरल जीवन सरस हुन्छ र यसले नै जीवनलाई सुन्दर बनाउँछ । उच्च विचारले मानिसलाई दैनिक कर्तव्यबोध गराई…
अप्सरा गौतम काठमाडौँ, १६ वैशाख : संस्कार भनेको असल आचरण, असल जीवनको दर्शन पवित्र शास्त्र हो । संस्कार साँघुरो छ भने खुकुलो पार्ने साहस राख्नुपर्छ । संस्कार यस्तो होस् सबैलाई…
सविन शर्मा नेपाल विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा शून्य दशमलव एक प्रतिशतभन्दा पनि कम योगदान गर्ने मुलुक हो । आज जलवायु सङ्कटको विश्वव्यापी बहसमा ‘नेट–शून्य उत्सर्जन’ को नारा लिएर नेपाल…
बाबुराम आचार्य काठमाडौँ, १० वैशाख : शिक्षक आन्दोलन तीन साता पुग्न लाग्दैगर्दा शिक्षामन्त्री विद्या भट्टराईले एकाएक राजीनामा दिनुभएको छ । सेवासुविधा वृद्धि र वृत्तिविकाससँग सम्बन्धित विविध माग राखेर…
केपी शर्मा ओली काठमाडौँ, ७ वैशाख : गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुसीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ…