प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा उठेका १४ मुद्दामा उपसभामुखको राजीनामादेखि बिआराईसम्मको चर्चा
काठमाडौ २५ भदौः प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले उपसभामुखको राजीनामा, बिआराई परियोजना, चिकित्सा क्षेत्र सुधार, सडक सञ्जाल, उपभोग्य वस्तुमा कालोबजारी लगायतका विषय उठान गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी…