Posted inखेलकुद
विश्वकप एसिया छनोटः नेपालद्वारा हङ्कङ पराजित
काठमाडौँ, ३ वैशाखः आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले तेस्रो जित निकालेको छ । आजको खेलमा नेपालले हङ्कङलाई नौ विकेटले हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो ।…