जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान

जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान

श्रीनगर (भारत), २ असोज  : जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार किश्तवाडमा सबैभन्दा बढी ७७…
फ्रान्सको आर्थिक अवस्था ‘गम्भीर’ : प्रधानमन्त्री

फ्रान्सको आर्थिक अवस्था ‘गम्भीर’ : प्रधानमन्त्री

पेरिस, २ असोज : फ्रान्सको सार्वजनिक वित्तको “वास्तविकता“ मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताउनुभएको छ । यस महिनाको सुरुमा…
सिन्धु जल सन्धिमा संशोधन गर्न भारतद्वारा पाकिस्तानलाई सूचित

सिन्धु जल सन्धिमा संशोधन गर्न भारतद्वारा पाकिस्तानलाई सूचित

नयाँदिल्ली, २ असोज : भारतले छ दशक पुरानो सिन्धु जल सन्धिमा संशोधनका लागि पाकिस्तानलाई औपचारिकरूपमा सूचित गरेको छ । किशनगङ्गा र रतले जलविद्युत् परियोजनाहरूसँग सम्बन्धित लामो समयदेखिको विवादले भारतलाई सन्धिमा…
इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

मिलान, २ असोज  : सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको बुधबार ५९ वर्षको उमेरमा निधन भएको छ । आफ्नो मुलुकमा भएको विश्वकपमा अप्रत्याशित…
बङ्गलादेशका निर्वाचन प्रमुखद्वारा राजीनामा

बङ्गलादेशका निर्वाचन प्रमुखद्वारा राजीनामा

ढाका, २० भदौ : बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिनुभएको छ । जनवरीमा भएको निर्वाचनमा उहाँले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गर्नुभएको थियो । उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनःनिर्वाचित…
युक्रेनसँग वार्ता गर्न रुस तयार छ– पुटिन

युक्रेनसँग वार्ता गर्न रुस तयार छ– पुटिन

मस्को, २० भदौ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उहाँले अस्वीकार गर्नुभएको…
आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा

आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा

बेइजिङ, २० भदौ : महामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गर्नुभएको छ…
प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

नैरोबी, २० भदौ : प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा…
रूसी राष्ट्रपति पुटिन मङ्गोलिया भ्रमणमा

रूसी राष्ट्रपति पुटिन मङ्गोलिया भ्रमणमा

उलानबटार, मङ्गोलिया, १७ भदौ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार मङ्गोलिया आइपुग्नुभएको छ । मङ्गोलियाको राजधानी उलानबाटारमा उच्चस्तरीय भ्रमणका लागि विमानस्थलमा झरेपछि उहाँलाई भव्य स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी…
रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण

किएभ, १७ भदौ : रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र…