प्रतिनिधिसभा बैठकः महङ्गी, आपराधिक घटना नियन्त्रण लगायतका विषयमा ध्यानाकर्षण
काठमाडौँ, ११ भदौ : सांसदहरूले देशमा बढ्दै गएको महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भगवती चौधरीले पछिल्लो समय देशमा आपराधिक…