Posted inराजनीति
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
भक्तपुर, ६ जेठः नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शैक्षिक संस्था आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिरा बेचबिखनमा रोक लगाउनुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको…