Posted inदुर्घटना
बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति
बाजुरा, २४ जेठः शुक्रबार बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ग्यासको…