नारायणगढ–मुग्लिङ तुइन खोलामा पुल निर्माणका लागि ‘हाइपावर रक ब्रेकर’

नारायणगढ–मुग्लिङ तुइन खोलामा पुल निर्माणका लागि ‘हाइपावर रक ब्रेकर’

नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा पुल निर्माणका लागि 'हाइपावर रक ब्रेकर' प्रयोग गरेर चट्टान फोड्ने काम गरिँदै । पुल निर्माणका लागि दिउँसो १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गरेर काम…
अलपत्र अवस्थामा विद्युत् ट्रान्समिटर

अलपत्र अवस्थामा विद्युत् ट्रान्समिटर

म्याग्दीको मालिका गाउँपालिका–४ फूलबारीमा अलपत्र अवस्थामा छोडिएका विद्युत्का ट्रान्समिटर । पश्चिम म्याग्दीका गाउँहरुमा विद्युतीकरणका लागि ल्याइएका यी ट्रान्समिटर विगत दुई महिनादेखि फूलबारी गाउँमा अलपत्र अवस्थामा छन् । तस्बिर : ध्रुवसागर…
कोशी प्रदेश नवनिर्वाचित सभामुख विष्ट -शपथ

कोशी प्रदेश नवनिर्वाचित सभामुख विष्ट -शपथ

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मङ्गलवार साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराउनुहुँदै । तस्बिर : मनोज दाहाल/रासस
अस्थायी विद्यालय भवन

अस्थायी विद्यालय भवन

भेरी नगरपालिका–२ तिमीलेस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन । गत कात्तिक १७ गतेको भूकम्पका कारण भत्किएपछि विभिन्न निकायको सहयोगमा अस्थायी संरचना निर्माण पछि विद्यालय सञ्चालनमा आएको छ । तस्बिर :…
पत्रकार सम्मेलन

पत्रकार सम्मेलन

नेपाली चलचित्र ‘पर्खि बसें तिमीलाई’ को काठमडौँमा शनिबार आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै निर्देशक दीपक श्रेष्ठ साथमा सङ्गीतकार महेश खड्का, गायक प्रमोद खरेल, नव कलाकार किरण श्रेष्ठ , रक्षा बुढाथोकी…