Posted inफाेटाे फिचर अलपत्र अवस्थामा विद्युत् ट्रान्समिटर Posted by DanfeTV २०८० पुष २६, बिहीबार ०७:२९ म्याग्दीको मालिका गाउँपालिका–४ फूलबारीमा अलपत्र अवस्थामा छोडिएका विद्युत्का ट्रान्समिटर । पश्चिम म्याग्दीका गाउँहरुमा विद्युतीकरणका लागि ल्याइएका यी ट्रान्समिटर विगत दुई महिनादेखि फूलबारी गाउँमा अलपत्र अवस्थामा छन् । तस्बिर : ध्रुवसागर शर्मा/रासस Post navigation Previous Post शीतलहरबाट जनजीवन कष्टकर : तरकारीबालीमा डढुवा रोगको जोखिमNext Postहतुवागढीमा जनस्तरबाट १९ किलोमिटर सडक निर्माण