Posted inफाेटाे फिचर अस्थायी विद्यालय भवन Posted by DanfeTV २०८० पुष २३, सोमबार १०:५९ भेरी नगरपालिका–२ तिमीलेस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन । गत कात्तिक १७ गतेको भूकम्पका कारण भत्किएपछि विभिन्न निकायको सहयोगमा अस्थायी संरचना निर्माण पछि विद्यालय सञ्चालनमा आएको छ । तस्बिर : हेमन्त केसी / रासस Share this:Click to share on Facebook (Opens in new window)Click to share on X (Opens in new window)Click to share on LinkedIn (Opens in new window)MoreClick to share on Pinterest (Opens in new window)Click to share on WhatsApp (Opens in new window)Click to print (Opens in new window)Click to email a link to a friend (Opens in new window) Post navigation Previous Post बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियोNext Postराष्ट्रियसभा निर्वाचनमा नेकपा (एस) का दुई उम्मेदवार