Posted inफाेटाे फिचर नारायणगढ–मुग्लिङ तुइन खोलामा पुल निर्माणका लागि ‘हाइपावर रक ब्रेकर’ Posted by DanfeTV २०८० माघ २, मंगलवार १८:१७ नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा पुल निर्माणका लागि ‘हाइपावर रक ब्रेकर’ प्रयोग गरेर चट्टान फोड्ने काम गरिँदै । पुल निर्माणका लागि दिउँसो १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गरेर काम भईरहेको छ । तस्बिरः कृष्ण आचार्य / रासस Post navigation Previous Post निफको सातौँ संस्करणमा ४० देशका ८८ चलचित्र Next Postप्रदेशमा बन्ने सबै सरकारी भवन अपाङ्गमैत्री : मुख्यमन्त्री पाण्डे