Homeचीनसी चिनफिङले नव वर्ष २०२४ को शुभकामना सन्देश दिनुहुने

सी चिनफिङले नव वर्ष २०२४ को शुभकामना सन्देश दिनुहुने

spot_img
spot_img

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर ३१ तारिख बेलुका ७ बजे सीएमजी र इन्टर्नेटमार्फत नव वर्ष सन् २०२४ को शुभकामना सन्देश दिनुहुने भएको छ।

सीएमजी अन्तर्गत सीसीटीभी व्यापक च्यानल, समाचार च्यानल, चिनियाँ भाषाको अन्तर्राष्ट्रिय च्यानल, ४ के च्यानल, सीजीटीएनका विभिन्न विदेशी भाषा च्यानल, चिनियाँ राष्ट्रिय रेडियो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, जन दैनिक अखवारको वेभसाइट, सिनह्वा समाचार समितिको वेभसाइट, सीसीटीभी समाचार एप लगायत केन्द्रीय मुख्य मिडियाका वेभसाइट, नयाँ मिडिया मञ्चमा समयमै त्यसको प्रसारण गरिनेछ।

CRI

spot_img
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular