लो–घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

लो–घेकर दामोदरकुण्डको प्रशासकीय र वडा कार्यालय भवन निर्माण

म्याग्दी, २४ भदौ : मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले प्रशासकीय र सबै वडा कार्यालयको भवन निर्माण गरेको छ । स्थापना भएको सात वर्षपछि चराङमा प्रशासकीय र पाँच वटा वडाका केन्द्रमा भवन…
चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर

चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर

देउखुरी (दाङ), २४ भदौ : टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुग्नुभएको…
घरदैलोमा इलाका प्रशासन, गाउँमै सिंहदरवारको अनूभूति

घरदैलोमा इलाका प्रशासन, गाउँमै सिंहदरवारको अनूभूति

वीरगञ्ज (पर्सा) २४ भदौ : पर्साका जिराभवानी गाउँपालिका–४ का वृजालाल प्रसाद यादवलाई नागरिकता, राष्ट्रिय परिचयलगायत कागजात बनाउन वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता थियो । आफ्नो गाउँपालिकाबाट २५ किलोमिटर लामो…
संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

संरक्षणको पर्खाइमा ऐतिहासिक स्थल लुमरेङकोट

पर्वत, २४ भदौः दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्त्व बोकेको लुमरेङकोट संरक्षणको पर्खाइमा छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधार…
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा

‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा

काठमाडौँ, २४ भदौ : मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ । ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न…
लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छः मुख्यमन्त्री आचार्य

लुम्बिनीका १२ जिल्ला पर्यटन सर्किटबाट जोड्ने योजना छः मुख्यमन्त्री आचार्य

अर्घाखाँची, २३ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि लुम्बिनी पर्यटन सर्किट बनाउने योजना अगाडि सारेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले आज यहाँ आयोजना गरेको…
खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोेगाउन सकिन्छ : मुख्यमन्त्री सिंह

राजविराज(सप्तरी), २३ भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोेगाउन सकिने बताउनुभएको छ । गृह जिल्ला राजविराजमा आज आयोजित सप्तरी क्रिकेट सङ्घको पाँचौँ वार्षिक साधारणसभामा उहाँले…
प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

भक्तपुर, २३ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन दिनुभएको छ । आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा…
लुम्बिनी प्रदेशसभा सदस्य केसी जेल चलान

लुम्बिनी प्रदेशसभा सदस्य केसी जेल चलान

तुलसीपुर, २३ भदौः लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनुभएको छ ।  रुकुम पूर्वको प्रदेशसभा (ख) बाट निर्वाचित केसी ३३ वर्षअघि जिल्ला अदालत रुकुमले दोषी ठहर गरेको कीर्ते मुद्दामा…
‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

‘बिपीले मेरा गलत कामको आलोचनात्मक समाचार लेख्नु भन्नुहुन्थ्यो’

काठमाडौँ, २३ भदौः प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम आयोजना गर्‍यो । यहाँ आयोजित कार्यक्रममा…