अमेरिकी कुटनीति जंगली घोडा जस्तै

अमेरिकी नौसेना सैन्य कजेजका प्राध्यपक थोम निकोलसले हालै "युएसए टूडे" अखबारमा एउटा लेख प्रकाशित गर्नु भएको छ। लेखमा केही समयदेखि अमेरिकी कूटनीतिको अवस्थाबारे विश्लेषण गर्दै उहाँले अमेरिकी कूटनीति नियन्त्रण गुमाएको…
चालु वर्षको १० महिनाको नेपालको व्यापार घाटा ११ खर्ब रुपैयाँ

चालु वर्षको १० महिनाको नेपालको व्यापार घाटा ११ खर्ब रुपैयाँ

चालु वर्षको पहिलो १० महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा ११ खर्ब पुगेको छ। अघिल्लो ९ महिनामा व्यापार घाटा ९ खर्ब ९१ अर्ब थियो। एक महिनाको अवधिमा व्यापार घाटा १…
पाँच वर्षमा नेपालले उर्जा निर्यात गर्ने नेपालका एकजना मन्त्रीको भनाइ

पाँच वर्षमा नेपालले उर्जा निर्यात गर्ने नेपालका एकजना मन्त्रीको भनाइ

नेपालका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जाको माग र वितरणलाई सन्तुलन गर्न क्षेत्रीय उर्जा कनेक्टिभिटि आवश्यक रहेको बताउनु भएको छ। अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले…
कञ्चनजंघाप्रति आरोहीको आकर्षण बढ्दो

कञ्चनजंघाप्रति आरोहीको आकर्षण बढ्दो

आठ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालप्रति आरोहीको आकर्षण बढ्दै गएको देखिएको छ। २ जना भारतीय आरोहीको ज्यान गएको दुःखद् खबरमा केही राहत मिल्नेगरी यस वर्षको वसन्त ऋतुमा…
यार्सा टिप्नेको लर्को लेकतिर

यार्सा टिप्नेको लर्को लेकतिर

जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि जाजरकोटमा शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ। स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा…
प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई नागरिकता विधेयक विरुद्धको आन्दोलनमा आउन आग्रह गरिने

प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई नागरिकता विधेयक विरुद्धको आन्दोलनमा आउन आग्रह गरिने

दुई तिहाइ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि नागरिकता विधेयक विरुद्धको आन्दोलनमा आउन आग्रह गरिने…
सर्वोच्चको पछिल्लो आदेश पालना गर्न सरकार समक्ष नेता मैनालीकाेआग्रह

सर्वोच्चको पछिल्लो आदेश पालना गर्न सरकार समक्ष नेता मैनालीकाेआग्रह

नेकपा मालेको केन्द्रीय कार्यालयमा हिजो अपरान्ह आयोजित नागरिकता विधेयक सम्बन्धी एक छलफल कार्यक्रममा अाफ्नाे अवधारण प्रस्ततु गर्दै राष्ट्रघात नगर्न नेकपा मालेका महासचिव सीपी मैनालीले सर्वोच्चको पछिल्लो आदेश पालना गर्न अनुरोध…
एसकेएमले मनाउँदै विजयी उत्सव अध्यक्ष गोलेलाई जनताको भव्य स्वागत

एसकेएमले मनाउँदै विजयी उत्सव अध्यक्ष गोलेलाई जनताको भव्य स्वागत

गान्तोक, 24 मई। हिमाली राज्य सिक्किममा 25 वर्षको एसडीएफ शासनलाई समाप्त पार्दै परिवर्तनको नारामा सरकार गठन गर्न पुगेको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले राज्यभरि विजय उत्सव मनाइ रहेको छ। यसैक्रममा…
चामलिङले दिए मुख्यमन्त्री पदबाट राजिनामा समर्थकहरूले उनलाई  भेटे मिन्तोगाङमा

चामलिङले दिए मुख्यमन्त्री पदबाट राजिनामा समर्थकहरूले उनलाई भेटे मिन्तोगाङमा

गान्तोक, 24 मई। हिमाली राज्य सिक्किममा 25 वर्षपछि विपक्षीको भूमिकामा जनताले राखेपछि सत्ताबाट बाहिरएका एसडीएफ पार्टीका अध्यक्ष तथा निवर्तमान मुख्यमन्त्री पवन चामलिङलाई भेट्न सरकारी आवास मिन्तोगाङमा नयाँ निर्वाचित विधायक तथा…
एसडीएफले विपक्षीमा बस्न स्वीकारर्दै जनताको पक्षमा एसकेएमले गरेको बाचा पुरा गराउन लागि पर्ने गऱ्यो प्रतिबद्धता

एसडीएफले विपक्षीमा बस्न स्वीकारर्दै जनताको पक्षमा एसकेएमले गरेको बाचा पुरा गराउन लागि पर्ने गऱ्यो प्रतिबद्धता

गान्तोक, 24 मई। सिक्किममा पछिल्लो 25 वर्षदेखि चलिरहेको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको सत्ताको यूग समाप्ति पछि नयाँ राजनैतिक दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) लाई जनताले सरकार जिम्मा लगाएपछि एसडीएफले…