बिनय कर्कि र अन्जाना सारुले ल्याए Ex lover

बिनय कर्कि र अन्जाना सारुले ल्याए Ex lover

काठमाडौं
गायिका अन्जाना सारुसँगै बिनाय कर्किको स्वर रहेको Ex lover बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बिनय कर्किको शब्द, सङ्गित आयन न्यौपानेको संगीत रहेको गीतको एरेन्ज राजन इशानले गरेका हुन् । भिडियोमा करान गुरुङ र बिना राउतको अभिनय रहेको छ । भिडिओमा दुई पुर्ब प्रेमीको बिचको माया प्रेमलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । भिडिओलाई नितिन चन्दले कलात्मक तरिकाले निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडिओ

https://youtu.be/RUL7vK488xE?si=zuNHS2yZHlCRE9ml

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *