पहाडमै पाइन थाले डेङ्गुका बिरामी   

कञ्चनपुर, २७ भदौ: सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको…

पश्चिमी इन्डोनेसियामा भूकम्प 

जाकार्ता, २६ भदौ : इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ । जाकार्ता समयानुसार आइतबार ११ः१६ बजे…
आगलागीबाट १३ लाखको क्षति   

आगलागीबाट १३ लाखको क्षति   

नवलपुर, २६ भदौ: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा रु १३ लाख बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको…
बाँकेमा डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने  

बाँकेमा डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने  

कोहलपुर, २५ भदौ : नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि शुक्रबार भएको सरोकारवालाबीचको बैठकमा नगर उपप्रमुख कमरुद्धिन…
सडकको दुरावस्था

सडकको दुरावस्था

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान बजारको मुख्य सडकको दुरावस्था । सडक जीर्ण र खाल्डाखुल्डी भएका कारण जोखिम मोलेर सवारीसाधन चलाउनु परेको सवारी चालक बताउँछन् । तस्बिर : अरुणकुमार यादव/रासस
धादिङमा दैनिक डेङ्गुका बिरामी अस्पताल भर्ना    

धादिङमा दैनिक डेङ्गुका बिरामी अस्पताल भर्ना    

मलेखु, २४ भदौ: जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्…
बाँकेमा डेङ्गु सङ्क्रमण बढ्दै   

बाँकेमा डेङ्गु सङ्क्रमण बढ्दै   

नेपालगञ्ज, २४ भदौ: बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका…
हात्तीले पाँच घर भत्कायो

हात्तीले पाँच घर भत्कायो

जलेश्वर, २२ भदौ : जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय…
भुम्लुमा रेबिजको त्रास : २८९ जनालाई खोप

भुम्लुमा रेबिजको त्रास : २८९ जनालाई खोप

राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २२ भदौ : भुम्लु गाउँपालिकाको सात गाउँका स्थानीय हाल प्राणघातक रोग रेबिजको डरले त्रसित अवस्था बस्न बाध्य छन् । भुम्ल –१ स्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल,…
सिचुआन भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता

सिचुआन भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता

छेन्दु , २२ भदौ : चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार…