Categories
समाचार

परमादेशबाट प्रधानमन्त्री छानिएसँगै न्यायिक विचलन देखिएको छ: पूर्वप्रम अाेली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्याय क्षेत्र ध्वस्त भएको बताउनुभएको छ। बुधबार निजी निवास बालकोटमा नेपाल बार एसोसिएसनको ज्ञापन पत्र बुझ्दै अध्यक्ष ओलीले पैसा हुनेले मात्रै न्याय पाउने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। ‘न्यायालयप्रति बोल्न नपाउँदा यस्तो स्थिति आएको हो, स्वतन्त्रताको सदुपयोग हुनुपर्छ,’ उहाँको भनाइ थियो, ‘न्यायमूर्ति निष्पक्ष र न्यायिक मर्यादाभित्र रहनुपर्छ स्वच्छ नैतिकवान […]