अल्ट्रा ट्रेल दौडमा चम्कँदै नेपाली नारीहरु

अल्ट्रा ट्रेल दौडमा चम्कँदै नेपाली नारीहरु

काठमाडौँ, ३ साउनः उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो पाएनन्…
खेलकुदको विकासमा निरन्तर लाग्ने मन्त्री चौधारीको प्रतिबद्धता

खेलकुदको विकासमा निरन्तर लाग्ने मन्त्री चौधारीको प्रतिबद्धता

काठमाडौँ, ३ साउन : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि आफू निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आज आयोजित स्वागत कार्यक्रममा खेलकुदमन्त्री…
खेलाडी र पदाधिकारीको सम्मानमा स्वागत समारोह

खेलाडी र पदाधिकारीको सम्मानमा स्वागत समारोह

काठमाडौँ, २ साउनः यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग लिने नेपाली खेलाडी तथा खेल पदाधिकारीको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ । यहाँस्थित फ्रान्सेली राजदूतावासका…
सरितालाई स्वर्ण

सरितालाई स्वर्ण

काठमाडौँ, १७ असारः पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले आज स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ६७ केजीमाथि तौलसमूहमा सरिताले ६५ केजी भारवहन…
भारतले जित्यो विश्वकपको उपाधि

भारतले जित्यो विश्वकपको उपाधि

काठमाडौँ, १६ असारः दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन्…
टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश

टि–२० विश्वकपः भारत फाइनलमा प्रवेश

काठमाडौँ, १४ असारः इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको…
अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

काठमाडौँ, १३ असार : अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ । ट्रिनिडाड एण्ड टोबोगोको टरौबामा आज भएको पहिलो सेमिफाइनल खेलमा दक्षिणअफ्रिका अफगानिस्तानलाई नौ विकेटले पराजित…
आइसिसी टि–२० विश्वकपः भारतद्वारा अष्ट्रेलिया पराजित

आइसिसी टि–२० विश्वकपः भारतद्वारा अष्ट्रेलिया पराजित

काठमाडौँ, ११ असारः आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो ।…
आइसिसी टि ट्वान्टी विश्वकप : अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

आइसिसी टि ट्वान्टी विश्वकप : अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ, १० असार : आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो…
टि–२० विश्वकपः भारतद्वारा बङ्गलादेश पराजित

टि–२० विश्वकपः भारतद्वारा बङ्गलादेश पराजित

काठमाडौँ, ९ असारः आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ । एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय…