तारकेश्वर नगरपालिकाले गैरसरकारी संस्थालाई वार्षिक कार्यक्रम बुझाउन आग्रह

तारकेश्वर नगरपालिकाले गैरसरकारी संस्थालाई वार्षिक कार्यक्रम बुझाउन आग्रह

ram naam satya

काठमाडाैं : तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यक्रम तर्जुमा कार्य चलिरहेको बताउँदै नगरभित्रका गैरसरकारी संस्था र विकास साझेदार संघसंस्थालाई आफ्नो वार्षिक कार्यक्रम पाँच दिनभित्र कार्यालयमा पेश गर्न आग्रह गरेको छ। नगरपालिकाले समयसीमाभित्र कार्यक्रम पेश नगर्ने संस्थाको कार्यक्रम सञ्चालनका लागि सिफारिस वा अनुमति नदिइने स्पष्ट गरेको छ। नगरपालिकाले सबै संस्थाको कार्यक्रम एकीकृत गरी बजेट तथा वार्षिक योजना निर्माण गर्नुपर्ने भएकाले तोकिएको अवधिभित्र प्रस्ताव पठाउन अनुरोध गरेको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *