पाँच बर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न सक्दैन

पाँच बर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न सक्दैन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच बर्षपछि के हुने हो भन्ने ठेगान नभएको दलले मुलुकको समृद्धिको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंमा आयोजना…