Posted inसमाचार
भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं, प्रधानमन्त्री ओलीको भारत भ्रमण तयारीमा केन्द्रित भेटवार्ता
काठमाडौँ : भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका मिस्री…
