Posted inमनाेरञ्जन
तीनवटा पोस्टरसहित ‘कोशोढुङ्गा’को लिरिकल कविता सार्वजनिक
https://youtu.be/mdt4in5o92M काठमाडौं : चलचित्र ‘कोशोढुङ्गा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र पारेको छ । पब्लिसिटीलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण टिमले कविता सार्वजनिक गरेको छ । निर्माण टिमले सार्वजनिक गरेको कविता वाचन…