अमेरिकी विदेश मन्त्रालयले गाजावासीका लागि भिसा स्थगित, अधिकारकर्मीहरूको कडा आलोचना

अमेरिकी विदेश मन्त्रालयले गाजावासीका लागि भिसा स्थगित, अधिकारकर्मीहरूको कडा आलोचना

काठमाडौँ : अमेरिकी विदेश मन्त्रालयले गाजाबाट अमेरिका प्रवेश गर्ने सबै प्रकारका भिजिटर भिसा हाललाई स्थगित गर्ने निर्णय गरेको छ। मन्त्रालयले अस्थायी उपचार र मानवीय आधारमा दिइने भिसा प्रक्रियामा “गहन समीक्षा”…