प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गर्नुभएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाबाट पद तथा गोपनियताको सपथ लिएपछि उपसभामुख भुसालले सिंहदरबार पुगेर पदभार ग्रहण…