नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण 

नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण 

अछाम, २८ वैशाख : अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ । नेपाली सेनाको यहाँ स्थित गोरख बक्स गणले अछाम…