‘किसीका भाइ किसीकी जान’ को कमजोर ओपनिङ

‘किसीका भाइ किसीकी जान’ को कमजोर ओपनिङ

बलिउड फिल्म ‘किसीका भाइ किसीकी जान’ सलमान खानको एक दशकयताकै सबैभन्दा कमजोर ओपनिङ गर्ने फिल्म बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खानको पछिल्लो फिल्मले बक्स अफिसमा औसत कमाइ गरेको छ । शुक्रबार…