नखोज्नुहोला मलाई मेरो ठेगाना भेटिनेछैन

नखोज्नुहोला मलाई मेरो ठेगाना भेटिनेछैन

नखोज्नुहोला मलाई मेरो ठेगाना भेटिनेछैन म यात्री हुँ यात्राको कुनै सिमाना भेटिनेछैन बस्न दिनुहोस् पागललाई घरमै बस्न दिनुहोस् घरभन्दा ठूलो पागलखाना भेटिनेछैन यस्कारण पनि म मौन क्रान्ती गरिरहेछु म बोल्दा…