Posted inसमाचार
नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले अति खराव चिल्लो नियन्त्रणका लागि सरकारले चालेको कदमको स्वागत
नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले अति खराव चिल्लो नियन्त्रणका लागि सरकारले चालेको कदमको स्वागत गरेको छ । प्रतिष्ठानले सोमबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्रिपरिषद्बाट नसर्ने रोगहरुको नियन्त्रणको बहुपक्षीय कार्ययोजना २०२१–२५…
