जनताको जनादेश अनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि एमाले तयार
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको जनादेश अनुसार जुनसुकै भूमिका निर्वाह गर्न पनि एमाले तयार रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले सवै दलहरुसंग छलफल गर्ने र…





