साझा यातायातकाे बिहीबारदेखि नयाँ बिद्युतिय बस सञ्चालन

साझा यातायातकाे बिहीबारदेखि नयाँ बिद्युतिय बस सञ्चालन

साझा यातायातले बिहीबारदेखि नयाँ बिद्युतिय बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा ल्याइएका तीन वटा बिद्युतिय बस बिहीबारबाट सञ्चालमा आएका हुन् । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त बिद्युतिय…