सरकारलाई दिएको समर्थनबारे अब गम्भीर समीक्षा गर्छौं : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई पद तथा गोपनियताको सपथ गराउनुभएको…
