गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार

गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार

काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन् । आइतबार बिभागमा भेला भएर उनीहरुले सामूहिक रुपमा उजुरी दिएका…