मुलुकको संविधान बिपरित निर्वाचन आयोगले कुनै निर्णय गर्न नमिल्ने
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुकको संविधान बिपरित निर्वाचन आयोगले कुनै निर्णय गर्न नमिल्ने बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार बसेको सत्तागठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकपछि सञ्चारकर्मीेसंग कुरा गर्दै खड्काले…
