रामचन्द्रलाई बधाई दिँदै नेम्वाङले भने- मेरोतर्फबाट सहयोग र समर्थन रहन्छ
मुलुकको नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान भइरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान भइरहेको हो । मतदान स्थलमा सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको…
