राष्ट्रपति काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन

राष्ट्रपति काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गर्नुभएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (स्कोन नेपाल)ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभएको थियो…