देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन: पूर्वराष्ट्रपति यादव

देशले अझै पनि राजनीतिक स्थिरता पाउन सकेको छैन: पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकका राम्रो संविधान बनेपनि राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभएको छ । मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफुले पनि राम्रो…