राष्ट्रपति पदमा रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता

राष्ट्रपति पदमा रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता

राष्ट्रपति पदमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ । शनिबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको निर्वाचन कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । पौडेलको प्रस्तावकमा शेरबहादुर…