राष्ट्रिय सहमति कायम गरि राष्ट्र निर्माणमा जुट्न आह्वान : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरि राष्ट्र निर्माणमा जुट्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेता पौडेलले देशलाई एकताबद्ध बनाउन सबै एक ठाउँमा आउनुपर्ने र…

