Posted inसमाचार
आफु सहरी विकास मन्त्रालयमा रहदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ती
नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफु सहरी विकास मन्त्रालयमा रहदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ती जनाउनुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाले आफूले मन्त्रालयमा हुँदा…


