Posted inपरम्परा/संस्कृति समाचार
हरेक वर्ष मछिन्द्रनाथको रथयात्राअघि मूर्तिलाई स्नान गराउने प्रचलन
ललितपुरमा आइतबार रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराइएको छ । लगनखेलमा मछिन्द्रनाथको मूर्ति राखिएको ठाउँबाट बाहिर निकाली स्नान गराइएको छ । हरेक वर्ष मछिन्द्रनाथको रथयात्राअघि मूर्तिलाई स्नान गराउने प्रचलन छ ।…
