रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत सोमबार महिलाहरुले रथ ताने

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत सोमबार महिलाहरुले रथ ताने

रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत सोमबार महिलाहरुले रथ तानेका छन् । सोमबार बिहान ललितपुरको थतिटोलमा रहेको रथलाई महिलाहरुले तानेर इतिटोलको चौबाटोसम्म पु¥यााएका हुन् । महिलाहरुले रथ तान्नुलाई ‘याक मिसा भुज्या’ भन्ने…