मन्त्री राजेन्द्र श्रेष्ठको खुलासा-गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति भैसक्यो
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म १३५ निर्वाचन क्षेत्रमा सहमति जुटिसकेको दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा…

