मिटरब्याजपीडित र हरुवाचरुवाको माग सम्बोधन नगरे हामी सडक संघर्षमा जान्छौँ : लिङ्देन

मिटरब्याजपीडित र हरुवाचरुवाको माग सम्बोधन नगरे हामी सडक संघर्षमा जान्छौँ : लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले ब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेको भन्दै निन्दा र भत्र्सना गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा लिङ्देनले ब्याज पीडितको मागलाई समयमा नै सम्बोधन गर्नुपर्ने माग समेत…